Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५७० जना, भक्तपुरमा ५५ जना र ललितपुरमा १२० जना कोरोना संक्रमित थपिएका हुन् ।