Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ४५४ जना, भक्तपुरमा ९२ जना र ललितपुरमा १६९ जना कोरोना संक्रमित थपिएका हुन् । योसहित आज देशभरी कोरोना संक्रमितको संख्या २ हजार ६५ थपिएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या…