समाचार Archives | Page 90 of 409 | Khabarhub Khabarhub

डा.खत्रीलाई काउन्सिलले गर्‍यो कारबाही, एक वर्ष बिरामीको उपचार गर्न प्रतिबन्ध

काठमाडौँ– नेपाल मेडिकल काउन्सिलले मुटु रोग विशेषज्ञ डा.ऋषि खत्रीलाई १ वर्षका लागि मुटु सम्बन्धि रोगको उपचार गर्न प्रतिबन्ध लगाएको छ । काउन्सिलमा शुक्रबार बसेको बैठकले खत्रीलाई एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पेश गरेपछि मात्र मुटु रोगको उपचार गराउन अनुमति दिने निर्णय गरेको काउन्सिलको रजिष्टार डा.कृष्णप्रसाद अधिकारीले बताए । खत्री लगायतका चिकित्सकविरुद्ध परेको…