Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोनाको विरुद्ध चालिएका कदमको प्रभावकारी कार्यान्वयन भएन/नभएकोबारे काठमाडौँ जिल्ला प्रशासन कार्यालयको टोलीले विभिन्न स्थानमा अनुगमन गरेको छ । टोलीले आइतबार काठमाडौंको बसन्तपुर, बिशाल बजार र काठमाडौँ मलका साथै सुन्धरा क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा माक्स नलगाउने ६८ जनालाई कारवाही गरेको र केहीलाई सम्झाई बुझाई छाडेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले…