Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वमा एकैदिन १० हजार बढीको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्र १० हजार ५५६ जनाको मृत्यु भएको हो । योसँगै विश्वमा कोरोना संक्रमण भएका ४५ लाख ५५ हजार ७२५ जनाले ज्यान गुमाएका छन् । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ९९ लाख १८ हजार ६१६ पुगेको…