समाचार « Khabarhub

‘वि विल राइज फाउन्डेसन’द्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ– 'वि विल राइज फाउन्डेसन'ले सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा करिब ५० लाख रुपैयाँ बराबरको उक्त सामाग्री प्रदान गरिएको हो । फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र संचालन निर्देशक अनुप कुमार बरालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.…