अन्य Archives | Page 9 of 13 | Khabarhub Khabarhub

आजदेखि स्वास्थ्यका कर्मचारीको समायोजन सम्बन्धि गुनासो नसुन्ने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (कात्तिक १ गते) देखि स्वास्थ्यका कर्मचारीहरुको समायोजन सम्बन्धि गुनासोहरु नसुन्ने भएको छ । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएका स्वास्थ्य सेवाका विभिन्न समूह तथा उपसमूहका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले असोज १७ गतेसम्म गुनासो दर्ताका लागि समय दिएको थियो । असोज मसान्तसम्म पनि कर्मचारीहरु गुनासो दर्ता गर्न आएपछि मन्त्रालयले सुचना…