औषधी/उपचार Archives | Page 41 of 72 | Khabarhub Khabarhub

बच्चालाई सुख्खा रोग लागेमा गर्न सकिन्छ यस्तो घरेलु उपचार

काठमाडौँ- बच्चालाई घरमा सही रेखदेख नगर्ने हो भने उसलाई अनेक प्रकारका समस्याहरुले घेर्न थाल्दछ । बच्चा घरमा रमाउँदै खेलेको सबैले देख्न मन पराउँदछन् । उनीहरुलाई रोग लागेको कसैले देख्न मन पराउँदैनन् । बच्चामा रोगप्रतिरोधात्मक शक्ति कमजोर हुन्छ । यसकारण साधारण लापरबाहीले पनि बच्चालाई विमारी बनाइदिन्छ । बच्चाहरुलाई प्रायः खोकी, लिवर सम्बन्धी समस्या, दिसा पातलो हुनु,…