टिप्स Archives | Page 17 of 85 | Khabarhub Khabarhub

कब्जियत भगाउने ३ चमत्कारिक जुस 

दिशा गर्दा आउने समस्या मध्ये प्रमुख हो, कब्जियत । यो अहिले अधिकांश मानिसको आम समस्या बनेको छ। लामो समयसम्म कब्जियतको उपचार भएन भने यो गम्भीर रोगमा परिणत पनि हुन सक्छ । यस्तोमा घरमै बनाउन मिल्ने केही जुस छन् जसले कब्जियतबाट छुटकारा पाउन सकिन्छ । – कागती आधा कागती, एक कप तातो पानी, एक चम्चा मह,…