समाचार Archives | Page 109 of 413 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४८७ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३४६ जना, भक्तपुरमा ५७ जना र ललितपुरमा ९४ जना कोरोना संक्रमित थपिएका हुन् ।