समाचार Archives | Page 133 of 408 | Khabarhub Khabarhub

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरका ४८ र सुनसरीको कोसी गाउँपालिकाका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१४ का पुरुषको उपचारका क्रममा सोमबार राति ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यस्तै सुनसरीको कोसी गाउँपालिका– १ का पुरुषको सोमबार…