समाचार Archives | Page 139 of 410 | Khabarhub Khabarhub

रुपन्देहीमा एकैदिन ५८७ कोरोना संक्रमित थपिए, १३ को मृत्यु

बुटवल– रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ५ सय ८७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ भने सोही अवधिमा १३ जना संक्रमितले ज्यान गुमाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ । हालसम्म जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको…