समाचार Archives | Page 145 of 418 | Khabarhub Khabarhub

वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले वीर अस्पतालको नयाँ भवनमा कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकालाई मात्रै उपचार गर्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधनका क्रममा घोषणा गरेअनुसार वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीको घोषणालाई आधार मान्दै आफ्नो नयाँ भवनमा कम्तिमा…