समाचार Archives | Page 155 of 408 | Khabarhub Khabarhub

सयौँ विद्यार्थी बिरामी भएपछि तीन दिनका लागि विद्यालय बन्द

दैलेख– नारायण नगरपालिका- ५ नवदुर्गा निमावि धिताहमा सयौँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए । उनका अनुसार आइतबार…