Live on
Your Voice, Your Power
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको जानकारी दिएको छ । जसमा गत २४ घण्टामा ३६२ जना संक्रमित थपिएका हुन । थपिएका संक्रमितमध्ये प्रदेश १ को इलाममा १, झापामा ४ र सुनसरीमा १ जना रहेका छन । बागमती प्रदेशको काठमाडौंमा १५३, काभ्रेमा ६, चितवनमा १७, दोलखामा…