समाचार Archives | Page 19 of 408 | Khabarhub Khabarhub

नसर्ने रोगको रोकथाम र नियन्त्रणमा बहुपक्षीय सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा बहुपक्षीय समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना सार्वजनिक कार्यक्रममा मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राखेका हुन् । मन्त्री खतिवडाले…