समाचार Archives | Page 221 of 415 | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै ४२३ संक्रमित थपिए, दुईको मृत्यु

कास्की- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ४२३  कोरोना सङ्क्रमित थपिएका छन् । यो अवधिमा थप दुई जनाको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ७४० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार पोखरा महानगरपालिका…