Live on
Your Voice, Your Power
बुटवल- बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आइसीयुमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो । अस्पतालमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । उनमा कलेजोको रोग, मधुमेह…