समाचार Archives | Page 252 of 414 | Khabarhub Khabarhub

मुलुकभर पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २०२० कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।…