Live on
Your Voice, Your Power
काठमाडौं- गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सोमबार साँझ विज्ञप्ति जारी गर्दै थप ५३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएका ५३ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएकाहरु तनहुँका १७, स्याङ्जाका…