समाचार Archives | Page 316 of 409 | Khabarhub Khabarhub

कोरोनाबाट बच्न गर्भवतीले के के गर्ने ?

अहिले विश्वभर कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएको छ । यस महामारीको प्रकोपका कारण अहिलेसम्म ३ लाख ८७ हजार बढी मानिसको मृत्यु भएको छ भने ६५ लाख ६८ हजार बढी संक्रमित छन् । यस अवस्थामा गर्भवतलागीपनि कोरोना भाइरसको खतरा हुने गरेको छ । नेपालमा केहि गर्भवतीमा पनि कोरोनाको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठन…