समाचार Archives | Page 32 of 408 | Khabarhub Khabarhub

किन लाग्छ अल्जाइमर ? कस्ता व्यक्तिमा जोखिम बढी ?

स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने, बिर्सने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शङ्का गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ । डिमेन्सिया ब्रेनको कोसीकामा कपालको लट्टा जस्तै एक प्रकारको खराब प्रोटिन जम्मा भई त्यही खराब प्रोटिनले लाखौँ कोशिका क्रमिक रूपमा ध्वस्त हुँदै जाँदा अन्त:…