समाचार Archives | Page 321 of 417 | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशमा २ वर्षकी बालिकासहित १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले विज्ञप्ति मार्फत प्रयोगशालमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ संक्रमण पुष्टि भएका संक्रमितहरु डडेल्धुरा, दार्चुला, कञ्चनपुर र कैलालीका छन् । सेती प्रादेशिक अस्पतालका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ वर्षका पुरुष,…