Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन गरेको एक महिना पूरा भइसकेको छ । अत्यावश्यक सेवामा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीबाहेक अन्य सबै घरभित्रै छन् । कोरोना विशेष अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू अस्पतालले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेर बिरामीको सेवा गर्दैछन् । अन्य अस्पतालहरूमा भने अहिले आकस्मिक सेवामात्र सञ्चालनमा रहेको छ । कोरोना संक्रमितको उपचारमा…