समाचार Archives | Page 352 of 413 | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमण फैलिएपछि जापानका विद्यालयहरू बन्द

जापान- कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गरिएका छन् । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको संक्रमण रोक्नको लागि देशभरका विद्यालयहरूलाई केही हप्ता बन्द गर्न आग्रह गरेका हुन् । जापानमा कोरोना भाइरसका कारण चार जनाको मृत्यु भएपछि प्रधानमन्त्रीले  केही हप्ता विद्यालयहरू बन्द गर्न आह्वान गरेका हुन् । कोरोना भाइरस सङ्क्रमित यात्रु भेटिएपछि जहाजमा…