Live on
Your Voice, Your Power
नेपालगञ्ज– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ । सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिकलसेल प्रमाणित भएका बिरामीलाई १ लाख बराबरको औषधि र जाँचसेवा प्रदान गर्दै आएको छ । भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा राजन पाण्डेले पुस मसान्तसम्म…