Live on
Your Voice, Your Power
काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अबको केही दिन पश्चिम तराईमा तापक्रम वृद्धि हुने तथा तातो हावा चल्न सक्ने भन्दै पूर्व सावधानी अपनाउन आग्रह गरेको छ । गर्मीका कारण मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्यमा समस्या देखिने, 'लू' चल्ने खतरा रहेको भन्दै आम सर्वसाधारणलाई सचेत रहन विभागले सूचित गरेको हो । विभागले गर्मीको समयमा स्वास्थ्यमा विशेष ध्यान…