अफ्रिका Archives | Page 23 of 45 | Khabarhub Khabarhub

दक्षिण अफ्रिकामा अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउन रोक

एजेन्सी- दक्षिण अफ्रिकाले अक्सफोर्ड-आस्ट्राजेनेकाले बनाएको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ । कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा प्रभावकारी नभएपछि त्यसको प्रयोग रोकिएको दक्षिण अफ्रिका सरकारले जनाएको छ । वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट प्रभावित रहेको पाइएको छ। अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले उक्त प्रकारको कोभिड-१९ का हल्का तथा मध्यम…