अफ्रिका Archives | Page 26 of 45 | Khabarhub Khabarhub

सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौता

एजेन्सी- सुडानको सरकार तथा विद्रोही समुहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताले सयौँ हजार नागरिकको ज्यान लिएको दशकौँदेखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच  करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा शनिबार भेला भएका थिए । दक्षिण सुडानी मध्यस्थता…