अफ्रिका Archives | Page 36 of 45 | Khabarhub Khabarhub

लकडाउनका बेला सडकमा सुते सिंहहरू

दक्षिण अफ्रिका- कोरोना भाइरसका कारण यतिवेला अधिकांश देशमा लकडाउन गरिएको छ । लकडाउनले मानिसको दैनिकीमा असर परिरहेको छ । कोरोना स‌क्रमण त्रासका कारण मानिसहरु घर भित्रै रहेका छन् । यसैबीच एउटा निकुञ्जका सिंहहरु बीच सडकमा सुतिरहेको तस्वीरहरु सार्वजनिक भएका छन् । दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरूले अहिले त्यहाँ जारी लकडाउनको फाइदा लिइरहेका छन्। बुधवार…