अफ्रिका Archives | Page 4 of 46 | Khabarhub Khabarhub

राष्ट्रपति चयनका लागि इजिप्टमा मतदान सुरु

कायरो- इजिप्टमा राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । मतदान केन्द्रहरूमा आइतबार सबेरै देखि चहलपहल छ । निर्वाचनमा प्रत्यासी अब्देल फताह अल सिसी विजयी हुने अपेक्षा गरिएको छ। करिब १० करोड ६० लाख जनसङ्ख्या भएको इजिप्टमा मङ्गलबारसम्म मतदान चल्नेछ । मतदानको नतिजा डिसेम्बर १८ मा घोषणा हुने अपेक्षा गरिएको छ। पूर्वसेना प्रमुख रहेका अल…