अफ्रिका Archives | Page 6 of 45 | Khabarhub Khabarhub

युगान्डाको विद्यालयमा विद्रोहीले आक्रमण गर्दा ४० जनाको मृत्यु

कम्पाला- पश्चिमी युगान्डाको एक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सका सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ । आक्रमणमा अरु आठ जना घाइते भएका छन् । आतंकवादी संगठन इस्लामिक स्टेटसँग सम्बन्ध रहेको ठानिने एडिएफका सशस्त्र विद्रोहीहरूले शुक्रबार राति प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग सीमा जोडिएको लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ । बीबीसीले जनाएअनुसार हालसम्म…