Live on
Your Voice, Your Power
काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा चिनियाँ व्यवसायीविरुद्ध स्थानीय व्यापारीले प्रदर्शन गरेका छन् । ‘चाइनिज मस्ट गो’ नारा लगाउँदै हजारौँ स्थानीय व्यापारीले सडकमा प्रदर्शन गरेका हुन् । चिनियाँ व्यवसायी र कम्पनीले सबै किसिमका रणनीति अपनाएर स्थानीय व्यापारीलाई विस्थापित बनाउन खोजेको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजधानी नैरोबीमा रहेका मुख्य सडकमा नाराबाजी गरेका थिए । केन्याका…