Live on
Your Voice, Your Power
काठमाडौँ- आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी फिर्ता पठाइएको जनाएको छ । यही २०२२ नोभेम्बर २७ देखि डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आईओएमले एक विज्ञप्तिमार्फत जनाएको हो । सन् २०२२ को शुरुबाट हालसम्म एक हजार ८९ महिला र छ सय ७८ बालबालिकासहित कुल २१ हजार…