अमेरिका / क्यानडा Archives | Page 120 of 172 | Khabarhub Khabarhub

अमेरिकामा २४ घण्टामा ४२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं -  करिव ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार १७७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ लाख ९५ हजार १३३ पुगेको छ । आइतबार बिहानसम्म १ लाख २८ हजार १४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४…