Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी सरकारको सर्वोच्च कार्यकारी निकायमा भ्रष्टाचार र पदको दुरुपयोग बढ्दै गएको देखिएको छ । हालै मध्यपूर्वको धनाढ्य मुलुक कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विलासी हवाइजहाज ‘उपहार’ दिने प्रकरणमा भ्रष्टाचारको चर्को दुर्गन्ध आइरहेको छ । कतारले ट्रम्पलाई बोइङ ७४७–८ जम्बो जेट ‘उपहार’ दिने समाचारमा जनाइएको छ । ४० करोड डलर बराबरको उक्त हवाइजहाजलाई ‘हवाइ महल’…