अमेरिका / क्यानडा Archives | Page 135 of 166 | Khabarhub Khabarhub

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क –– कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित भएको छ । राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले भने “हाम्रो अहिलेको सर्वोच्च प्राथमिकता नै विश्वका…