Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलिनियाका साथ दुई दिने राजकीय भ्रमणमा आज भारत आउँदैछन्। त्यसका लागि ट्रम्प अमेरिकाबाट भारत प्रस्थान गरिसकेका छन । उनी विहान ११ बजेर ४० मिनेटमा नयाँ दिल्ली आइपुग्नेछन् । ट्रम्पको स्वागतका लागि भारत सरकार उत्सुक रहेको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताएका छन्। कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र…