अमेरिका / क्यानडा Archives | Page 150 of 172 | Khabarhub Khabarhub

राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेद्वार चयनको प्रकिया सुरु

काठमाडौं -  आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेदवार चयनको प्रकिया सुरु भएको छ । डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार चयनका लागि  आज सोमबारदेखि मतदान प्रकिया सुरु गरेका हुन । रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेद्वार बन्ने छन । सामान्यताः अमेरिकामा एक जना राष्ट्रपतिलाई दुई…