अमेरिका / क्यानडा Archives | Page 153 of 175 | Khabarhub Khabarhub

म्यानमारसहित ६ देशमाथि भिसा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमारसहित ६ मुलुकका लागि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । अमेरिकाले एक विज्ञप्ति जारी गर्दै म्यानमारसहित ६ देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विज्ञप्तिमा जनाइएअनुसार  म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन् । भिसा प्रतिबन्ध लागेसँगै…