अमेरिका / क्यानडा Archives | Page 154 of 175 | Khabarhub Khabarhub

सिनेटमा पनि शुरु भयो ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया

वासिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया शुरु भएको छ । बिहीबार दिउँसो प्रधानन्यायाधीश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया शुरु गरेका हुन् । प्रधानन्यायाधीश जोहन रोबर्टसले शुरुमा आफूले सपथ खाएर अरुलाई सपथग्रहण गराएका थिए । माथिल्लो सदनका कुल १०० सदस्यहरु मध्ये ९९ जनालाई उनले सपथग्रहण गराएका हुन्…