अमेरिका / क्यानडा Archives | Page 160 of 175 | Khabarhub Khabarhub

भारतीय मूलका सन्दीप धालिवालको अमेरिकामा गोलीहानी हत्या

काठमाडौं- भारतीय मूलका एक प्रहरी अधिकारीको अमेरिकाको टेक्सास शहरमा गोली हानी हत्या भएको छ । उनी भारतीय मूलका शिख प्रहरी अधिकारीको गोली हानी हत्या भएको हो । ज्यान गुमाउनेमा ह्यारिस काउन्टीका सेरिफ डेपुटी सन्दीप धालिवाल रहेका छन् । उनले शुक्रबार दिउँसो पौने १ बजे सवारी नियम उलंघन गर्ने एक कारलाई ट्राफिक स्टपमा रोकेका थिए ।…