Live on
Your Voice, Your Power
काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रतिकारका लागि अमेरिकी सेना तयार रहेको बताएका छन् । उनले इरानको प्रतिकारका लागि बन्दुक लोड भइसकेको पनि दाबी गरेका छन् । अमेरिकाले इरानका तीन क्षेत्रमा आक्रमण गर्ने योजना बनाए पनि आक्रमण शरु हुनु भन्दा १० मिनेट पूर्व त्यसलाई रोकिएको राष्ट्रपति ट्रम्पले दाबी गरे । इरानी सेनाले अमेरिकी गुप्तचर ड्रोन आक्रमण…