अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा न्यूनतन ज्याला १५ डलर प्रतिघण्टा पुग्ने

वाशिंटन डीसी– डेमोक्र्याटिक पार्टीका सदस्यहरुको बहुमत रहेको अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ । हाउसमा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयक २३१–१९९ मतले पारित भएको थियो । विधेयकको पक्षमा डेमोक्र्याट सांसदले मतदान गरेका थिए भने रिपब्लीकनले विपक्षमा मतदान गरेका…