अमेरिका / क्यानडा Archives | Page 169 of 171 | Khabarhub Khabarhub

मन्त्रीको राजीनामाले क्यानाडेली सरकारमा हलचल

एजेन्सी– मन्त्रिपरिषद्मा एकजना मन्त्रीले राजीनामा दिएपछि जस्टिन ट्रुडो नेतृत्वको क्यानाडाको उदारवादी सरकार अफ्ठ्यारोमा परेको छ । क्यानाडाको सरकारले पछिल्लो भ्रष्टाचार प्रकरणका क्रममा सरकारले चालेका कदमबाट असन्तुष्ट रहेको भन्दै मन्त्रिपरिषद्मा स्वास्थ्य, आदिवासी सेवामन्त्री तथा ट्रेजरी बोर्डकी अध्यक्ष जेन फिल्पोटले राजीनामा दिएकी हुन् । फिल्पोटले प्रधानमन्त्री ट्रुडोलाई पठाएको राजीनामा पत्रमा आफू सरकारको कामप्रति असन्तुष्ट रहेको उल्लेख छ…