अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश गर्ने अवस्था नरहेको बताएका छन् । ट्रम्पले पछिल्लो आठ महिनामा उनको देशमा कसैले पनि अवैध रूपमा सीमा पार नगरेको दाबी गरे । ट्रम्पले यो भनाइ पत्रकारहरूसँगको कुराकानीमा दिएका हुन्। पत्रकारहरूले मिनेसोटामा दुईजना नागरिक मारिएकोबारे प्रश्न गरेपछि ट्रम्प बचाउमा उत्रिएका हुन् । ‘म टिमहरूमा परिवर्तन गर्दै…