अमेरिका / क्यानडा Archives | Page 25 of 172 | Khabarhub Khabarhub

ट्रम्पले भने- पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार, अब युद्ध रोकौँ

वासिङ्गटन डिसी- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग युद्ध रोक्न वार्ता गर्नेसमेत उनले बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले युद्ध रोक्न जेलेन्स्की पुटिनसँग सम्झौता गर्न तयार हुनुपर्ने बताए । युद्ध रोक्न दुवै देशले सम्झौता गर्नुपर्छ । यद्यपि, ट्रम्पले युद्ध…