अमेरिका / क्यानडा Archives | Page 30 of 175 | Khabarhub Khabarhub

ट्रम्प र ह्यारिसमा को पुग्ला ह्वाइट हाउस ? यसो भन्छन् अमेरिकी मतदाता

काठमाडौं- मंगलबार अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदै छ । अमेरिकामा हुने यस निर्वाचनबारे संसारभर चासो छ । कूल ५३८ इलेक्ट्रोल मतमध्ये ह्वाइट हाउस प्रवेशका लागि २७० इलेक्ट्रोल आवश्यक छ । विगतमा मत दिइरहेका राज्यहरूको मत यथावतै रहँदै अहिलेको मत सर्वेक्षणअनुसार सबै हुने हो भने कूल मतदानमा ह्यारिसको पकड देखिए पनि इलेक्ट्रोल मतमा ट्रम्प अघि रहन…