Live on
Your Voice, Your Power
लस एन्जल्स- ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एक जना महिलाले ट्विटरको नेतृत्व गर्ने बताएका छन् । यसका लागि एनबीसी युनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । न्यूयोर्क टाइम्सका अनुसार नाम नछाप्ने शर्तमा एकजना अधकारीले यसको प्रक्रिया अगाडि बढेको बताएका छन् । उनका अनुसार याकारिनो र…