Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेद्वारी दिनसक्ने बताएका छन् । नर्थ क्यारोलाइना राज्यको सेल्मा शहरमा आयोजित र्यालीलाई सम्बोधन गर्दै उनले सन् २०२४ मा हुन राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिनसक्ने बताएका हुन् । ‘सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितेँ । मैले पहिलो पटक भन्दा दोस्रो पटक…